1 Corinthians 14:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कोही बोलिरहेको बेला अरू कसैलाई परमेश्‍वरले कुनै कुराको प्रकाश दिएर बोल्‍न लाउनुभयो भने पहिले बोल्‍दैगरेको मानिस चुप लागोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यहाँ बस्‍ने कुनै एक जनालाई प्रकाश आयो भने पहिलो वक्ताचाहिँ चूप रहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि त्यही समय छेवैमा बस्‍ने कुनै एक जनालाई केही प्रकाश दिइयो भने पहिलो वक्ताचाहिँ चुप लागोस्।
Nepali ERV (पवित्र बाइबल)
अनि बसिरहेको कुनै मानिसलाई परमेश्वरबाट सन्देश आयो भने बोल्दै गर्ने पहिलो मानिस रोकिनु पर्छ।
Nepali Tamang 2011
तर थेरी मुबा म्‍हिगदे न्‍हङरी गिकदा परमेश्‍वरसे तिगै ताम उन्‍सी पाङ्‌पुङ्‌जी भिसम ङाच्‍छा पाङ्‌बान लबा म्‍हि चा तिगै आपाङ्ना कुटिसी चिगै।