1 Corinthians 14:31 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू सबैले पालैपालो अगमवाणी बोल्न सक्छौ र सुन्नेहरूले सिक्नेछन् र हौसला पाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू सबैले पालैसँग अगमवाणी बोल्न सक्छौ, र यसरी नै सबैले सिक्न सक्छन् अनि सबैले उत्साह पाउन सक्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू सबैले पालैपालोसँग अगमवाणी बोल्न सक्छौ। यसरी हरेकलाई शिक्षा र उत्साह मिलोस्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू सबैले एक पछि अर्काले अगमवाणी दिन सक्छौ। त्यस प्रकारले सबै मानिसलाई सिकाउनु र उत्साहित तुल्यानु सक्छौ।
Nepali Tamang 2011
अगमवाणी पाङ्बा एनीगदे जम्मासेन पालो पालो लसी अगमवाणी पाङ्खम्ला, ओच्छे ङ्यान्बा म्हिगदेसे लोप्खम्ला ओच्छे जम्मासेन आँट याङ्ला।