1 Corinthians 14:33 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने परमेश्वर गोल-मालको होइन, शान्तिको परमेश्वर हुनुहुन्छ। परमेश्वरका मानिसहरूका सबै मण्डलीमा झैँ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि परमेश्वर गोलमालका परमेश्वर हुनुहुन्न, तर शान्तिका परमेश्वर हुनुहुन्छ। सन्तहरूका सबै मण्डलीमा भएको प्रथाअनुसार,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वर गोलमालका परमेश्वर हुनुहुन्न, तर शान्तिका परमेश्वर हुनुहुन्छ। पवित्र जनहरूका सबै मण्डलीहरूमा भएजस्तै,
Nepali ERV (पवित्र बाइबल)
किनभने परमेश्वर गोलमालको परमेश्वर हुनु हुन्न, तर शान्तिका परमेवश्वर हुनु हुन्छ।
Nepali Tamang 2011
तिग्दा भिसम परमेश्वर अलमल तना लबा परमेश्वर आहिन, तर शान्ति पिन्बा परमेश्वर हिन्ना। थेह्रङ् लसीन परमेश्वरला म्हिगदेसे जम्मान मण्डलीला ठिम अन्छार,