1 Corinthians 14:34 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्त्रीहरू मण्डलीको सभामा चुप लागेर बसून्। तिनीहरूले कुराकानी गर्नुहुँदैन। व्यवस्थाले भनेझैँ तिनीहरू अधीनमै बसून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्त्रीहरू मण्डलीको सभामा चूपचाप रहून्। तिनीहरूलाई बोल्ने अनुमति छैन, तर व्यवस्थाले भनेझैँ तिनीहरू अधीनमा रहून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
स्त्रीहरू मण्डलीहरूमा चुपचाप बसून्। तिनीहरूलाई बोल्ने अनुमति छैन। व्यवस्थाले भनेअनुसार तिनीहरू अधीनमा बसून्।
Nepali ERV (पवित्र बाइबल)
मण्डलीको सभामा स्त्रीहरू चुपचाप बस्नु पर्छ। परमेश्वरका मानिसहरूको सबै मण्डलीहरूमा यस्तै हुनुपर्छ। स्त्रीहरूलाई बोल्ने अनुमति छैन। तिनीहरू अधीनमा रहनुपर्छ, जस्तो मोशाको नियमले पनि भन्छ।
Nepali Tamang 2011
मण्डलीरी संगती लबान लबा धुइरी म्रिङम्हेमेगदे कुटिसी चितोःला। थे धुइरी थेनीगदेसे ताम पाङ्आम्याङ्। तर ह्राङला ठिमसे पाङ्बा अन्छार थेनीगदे तहरी चितोःला।