1 Corinthians 14:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि तिनीहरूले केही सिक्‍न चाहे भने घरमा आफ्‍ना लोग्‍नेलाई नै सोधून् किनभने मण्‍डलीको सभा हुँदा स्‍त्रीले कुराकानी गर्नु लाजको कुरो हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केही कुराको बारेमा तिनीहरू सोध्‍न चाहन्‍छन्‌ भने घरमा आ-आफ्‍ना पतिलाई सोधून्‌। किनभने मण्‍डलीमा स्‍त्रीहरूले बोल्‍नु शर्मको कुरो हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिनीहरू केही कुरा सिक्न चाहे भने घरमा आफ्ना पतिहरूलाई सोधून्; किनभने मण्डलीमा सभा हुँदा स्त्रीहरूका लागि बोल्नुचाहिँ शर्मको कुरा हो।
Nepali ERV (पवित्र बाइबल)
यदि स्त्रीहरूले कुनै कुरो जान्न चाहे तिनीहरूले आ-आफ्नो पतिहरूलाई घरमा सोध्नु पर्छ। मण्डलीको सभामा बोल्नु स्त्रीहरूको निम्ति शर्मको कुरो हो।
Nepali Tamang 2011
तिगै तामला बारेरी ङ्‌योइबा सेम मुसम थेनीगदेसे दिमरी ह्राङ ह्राङला ह्रेम्‍बोदेन छ्‌याम ङ्‌योइगै। तिग्‍दा भिसम मण्‍डलीरी ताम पाङ्बा चा म्रिङम्‍हेमेगदेला लागिरी पेःबा खबा ताम हिन्‍ना।