1 Corinthians 14:36 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तिमीहरूबाटै परमेश्वरको शिक्षा सुरु भएको हो? के तिमीहरूमात्रै परमेश्वरको शिक्षा पाउने हौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के परमेश्वरको वचन तिमीहरूबाट सुरु भएको हो? अथवा के तिमीहरूकहाँ मात्र यो आएको हो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के परमेश्वरको वचन तिमीहरूबाट सुरु भएको हो? अथवा के तिमीहरूकहाँ मात्र यो वचन आएको हो?
Nepali ERV (पवित्र बाइबल)
के परमेश्वरको शिक्षा तिमीहरूबाट आएको हो? होइन। कि त्यो शिक्षा पाउने तिमीहरू मात्र हौ? होइनौ।
Nepali Tamang 2011
तिग परमेश्वरला बचन एनी कोरिन्थला म्हिगदेसे थेःना लबारी शुरु लबा हिन्ना? आहिन। तिग परमेश्वरला बचन एनीगदेसे जे थेःबा हिन्ना? आहिन।