1 Corinthians 14:37 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले आफूलाई परमेश्‍वरका दूत ठान्‍छ र उसँग आत्‍माको वरदान छ भने मैले लेखेका कुरा प्रभुकै आज्ञा हो भन्‍ने थाहा होस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसैले आफूलाई अगमवक्ता अथवा आत्‍मिक मानिस सम्‍झन्‍छ भने, मैले लेखेको कुरा प्रभुको आज्ञा हो भन्‍ने त्‍यसले स्‍वीकार गरोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कसैले आफूलाई अगमवक्ता अथवा आत्मिक वरदान पाएको व्यक्ति हुँ भनी सम्झन्छ भने मैले तिमीहरूलाई जे लेखिरहेछु, त्यो प्रभुकै आज्ञा हो भनी स्वीकार गरोस्।
Nepali ERV (पवित्र बाइबल)
यदि कसैले आफु अगमवक्ता हुँ अथवा आत्मिक वरदान पाउने हुँ भन्ने सम्झन्छ भने त्यस मानिसले बुझोस् कि मैले तिमीहरूलाई जे लेख्दैछु त्यो प्रभुको आज्ञा हो।
Nepali Tamang 2011
खालै म्‍हिसे ह्राङसे ह्राङदान अगमवक्ता अथवा परमेश्‍वरला आत्‍माग्‍याम मोलम याङ्बा म्‍हि हिन्‍ना भिसी म्‍हन्‍मुला भिसम, थेसे ङाइ भ्रिबा चु ताम प्रभुसे कुल्‍बा ताम हिन्‍ना भिसी था याङ्‌तोःला।