1 Corinthians 14:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर उसले यस कुरालाई सुन्‍दैन भने उसको पनि कुरै नसुन्‍नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर कसैले यसको वास्‍ता गर्दैन भने, त्‍यसको पनि वास्‍ता गरिनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर कसैले यो आज्ञाको वास्ता गर्दैन भने तिनीहरूको पनि वास्ता गरिनेछैन।
Nepali ERV (पवित्र बाइबल)
यदि त्यस मानिसले यो जान्दैन भने उसले परमेश्वरलाई जान्दैन।
Nepali Tamang 2011
तर खालै म्‍हिसे चु तामगदेदा वास्‍ता आलनी भिसम थेला तामदाएनोन खालैसेन वास्‍ता आल।