1 Corinthians 14:39 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्यारा भाइहरू, अगमवाणी बोल्नमा नै पूरा मन लगाओ, अन्य भाषामा बोल्नेलाई नरोक।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण भाइ हो, अगमवाणी बोल्ने उत्कट इच्छा गर, र अन्य भाषामा बोल्नेहरूलाई मनाही नगर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, उत्कटसाथ अगमवाणी बोल्ने इच्छा राख र अज्ञात भाषाहरूमा बोल्नेहरूलाई मनाही नगर।
Nepali ERV (पवित्र बाइबल)
यसैकारण मेरा प्रिय दाज्यु-भाइ, दिदी-बहिनीहरू, तिमीहरूले अगमवाणी गर्ने साँचो चाहना गर। अनि विभिन्न भाषाहरूमा बोल्नु नछोड।
Nepali Tamang 2011
थेतबासेलमा ङाला ज्योज्यो आले नाना आङागदे, अगमवाणी पाङ्बारी ल्हानान सेम लउ, ओच्छे अर्गु ग्योइ पाङ्बा म्हिगदेदाएनोन थाकागो।