1 Corinthians 14:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अन्य भाषा बोल्नेले आफैंलाई मात्र सुर्धाछ। तर अगमवाणी बोल्नेले चाहिँ सम्पूर्ण मण्डलीलाई सुधार्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अन्य भाषामा बोल्नेले आफ्नै आत्मिक वृद्धि गर्दछ। तर अगमवाणी बोल्नेले मण्डलीको आत्मिक वृद्धि गराउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले अज्ञात भाषामा बोल्दछ, उसले आफ्नो आत्मिक वृद्धि गर्छ; तर जसले अगमवाणी बोल्छ, उसले मण्डलीको आत्मिक वृद्धि गर्छ।
Nepali ERV (पवित्र बाइबल)
जसले अन्य भाषामा बोल्छ आफूलाई मात्र मद्दत गरिहेको हुन्छ। तर जसले अगमवाणी बोल्छ उसले सारा मण्डलीलाई मद्दत पुरयाइरहेको हुन्छ।
Nepali Tamang 2011
अर्गु ग्योइ पाङ्बा म्हिसे ह्राङलान विश्वास कोङ्ना लला। तर अगमवाणी पाङ्बा म्हिसे चा मण्डलीलान विश्वास कोङ्ना लला।