1 Corinthians 14:40 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर सबै कुरा ठीकसँग गोल-माल नगरी होस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर सबै काम शिष्टतापूर्वक र सुव्यवस्थित ढङ्गले हुनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर सबै कुरा शिष्टतापूर्वक र सुव्यवस्थित ढङ्गमा गरिएको हुनुपर्दछ।
Nepali ERV (पवित्र बाइबल)
तर प्रत्येक कुरो राम्रो र व्यवस्थित ढंगले गरिनु पर्छ।
Nepali Tamang 2011
तर जम्मान गे ज्यना लसी ढिक्ना लसी लतोःला।