1 Corinthians 15:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भाइ हो, मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचारको बारेमा फेरि बताउन चाहन्‍छु। सुसमाचार तिमीहरूले ग्रहण गर्‍यौ र त्‍यहीमाथि तिमीहरू अडिएका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाइ हो, मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचार म तिमीहरूलाई याद दिलाउन चाहन्‍छु, जुन सुसमाचार तिमीहरूले ग्रहण गर्‍यौ, र जसमा तिमीहरू स्‍थिर रहन्‍छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूलाई मैले प्रचार गरेको सुसमाचारको सम्झना दिलाउन चाहन्छु, जो तिमीहरूले ग्रहण गरेका छौ र त्यसमा तिमीहरू स्थिर रहेका छौ।
Nepali ERV (पवित्र बाइबल)
अब दाज्यू-भाइ, दिदी-बहिनीहरू, मैले तिमीहरूलाई जुन सुसमाचर भनें त्यसको संझना गराउन चाहन्छु। तिमीहरूले त्यो सुसमाचार पायौ र तिमीहरू त्यसमा दरिलो बनिएका छौ।
Nepali Tamang 2011
दाहेन्‍से ज्‍योज्‍यो आले नाना आङागदे, ङाइ एनीगदेदा थेःना लबा थार्बा पिन्‍बा समाचारला बारेरी ङाइ एनीगदेदा दोःसी पाङ्ला। थे समाचाररी विश्‍वास लसी एनीगदे थेनोन अन्‍छार भ्रबान मुला।