1 Corinthians 15:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैपनि म जो छु, ख्रीष्टको अनुग्रहबाटै भएको छु र उहाँले मलाई गर्नुभएको अनुग्रह व्यर्थको भएन। मैले अरू प्रेरितहरूले भन्दा बेसी काम गरें। तैपनि मैले आफैं होइनँ, मसँगै हुनुहुने परमेश्वरको अनुग्रह पाएर नै यो गरें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म जो छु, त्यो परमेश्वरको अनुग्रहले छु, र ममाथि भएको उहाँको अनुग्रह व्यर्थ भएन। बरु मैले त तिनीहरू सबैले भन्दा बढ़ी परिश्रम गरें। तैपनि मैले होइनँ, मसँग भएका परमेश्वरको अनुग्रहले हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म आज जे छु, परमेश्वरको अनुग्रहको कारण नै छु; अनि उहाँको अनुग्रह ममा व्यर्थै भएन। मैले अरू प्रेरितहरू भन्दा बढी कडा परिश्रम गरेको छु। तैपनि मैले होइनँ, तर मसँग भएको परमेश्वरको अनुग्रहको कारणले नै हो।
Nepali ERV (पवित्र बाइबल)
तर म जे छु, परमेश्वरको अनुग्रहले छु। अनि उहाँले मलाई दिनुभएको अनुग्रह व्यर्थमा गएन। मैले अरू सबै प्रेरितहरूले भन्दा धेरै कठिन काम गरें। वास्तवमा काम गर्ने म होइन तर त्यो मसीत भएको परमेश्वरको अनुग्रह हो।
Nepali Tamang 2011
तर दान्दे ङा परमेश्वरला दयामायासे लमान मुल चेला दोबा मुला। ओच्छे थेसे ङादा लबा दयामाया खेरोरी आनिनी। बरु ङाइ स्य्हान्दो मुल चेलागदेसे भन्दा ल्हानान गे लजी। तर चु जम्मान गे ङाइ लबा आहिन, ङादेन छ्याम मुबा परमेश्वरला दयामायासेन हिन्ना।