1 Corinthians 15:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैकारण चाहे मैले होस्, चाहे उनीहरूले होस्, यही नै हामीले प्रचार गर्‍यौं अनि तिमीहरूले विश्‍वास गरेको पनि यही नै हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण मैले भए पनि अथवा तिनीहरूले भए पनि, हामी जो प्रचार गर्दछौं, सो तिमीहरूले विश्‍वास गरेका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैकारण मैले होस् वा अरू प्रेरितहरूले, जसले भए तापनि हामीले प्रचार गरेको सन्देश यही हो, र तिमीहरूले विश्‍वास गरेको पनि यही नै हो।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ मैले प्रचार गरेको अरू प्रेरितहरूले तिमीहरूलाई प्रचार गरेको यो कुनै महत्वपूर्ण कुरो होइन। तर हामी त्यही प्रचार गर्दछौं, जुन तिमीहरूले विश्वास गरेकाछौ।
Nepali Tamang 2011
थेतबासेलमा ङाइ थेःना लसै, थेनीगदेसे थेःना लसै, ङन्‍से थेःना लबा ताम चा गिकनोन हिन्‍ना। ओच्‍छे थेनोन तामरी एनीगदेसे विश्‍वास लबा मुला।