1 Corinthians 15:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मरेकाहरू नबिउँतने भए ख्रीष्‍ट पनि बिउँतनुभएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यदि मृतकहरूको पुनरुत्‍थान हुँदैन भनेता ख्रीष्‍ट पनि मृतकबाट पुनर्जीवित पारिनुभएको होइन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि मरेकाहरूको पुनरुत्थान हुँदैन भने ख्रीष्‍ट पनि पुनरुत्थान हुनुभएको होइन।
Nepali ERV (पवित्र बाइबल)
यदि मानिसहरू मृत्युबाट कहिल्यै पुनरुत्थान हुँदैनन् भने, ख्रीष्ट पनि मृत्युबाट बौरिनु भएको थिएन।
Nepali Tamang 2011
तर चुदे सिबागदे दोःसी आसो भिसम ख्रीष्‍टएनोन सिबाग्‍याम सोबा आहिन।