1 Corinthians 15:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्‍टमा हाम्रो आशा यस जीवनमा मात्र छ र यस जीवनपछि छैन भने हामी सबै मानिसहरूभन्दा दयालाग्‍दाहरू हौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि यस जीवनको लागि मात्र ख्रीष्‍टमा हामीले आशा राखेका हौं भने हामी सबै मानिसहरूभन्‍दा बढ़ी दयनीय हुन्‍छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि यस जीवनको लागि मात्र ख्रीष्‍टमा हाम्रो आशा राखेका छौँ भने हामी सबै मानिसहरूभन्दा बढी दयनीय हुन्छौँ।
Nepali ERV (पवित्र बाइबल)
यदि ख्रीष्टमा हाम्रो आशा संसारमा यसै जुनिको लागि मात्र हो भने हामी अरू जम्मै मानिसहरू भन्दा ज्यादा दुःखी छौं।
Nepali Tamang 2011
चुदे चु जुनी मुदेधोनाला लागिरी जे य्‍हाङदा ख्रीष्‍टग्‍याम ज्‍यबा तला भिसी आश लबा हिन्‍सम स्‍य्‍हान्‍दो जम्‍मान म्‍हिगदे भन्‍दा य्‍हाङ चा ल्‍हाना दया याङ्तोःबा म्‍हि दोला।