1 Corinthians 15:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसद्वारा तिमीहरू बचाइएका पनि छौ। यदि तिमीहरूले मैले प्रचार गरेको यो सुसमाचारमा दिगो रह्यौ भने यसले तिमीहरूलाई बचाइरहनेछ, नत्रता तिमीहरूले व्‍यर्थैमा विश्‍वास गरेका हुन्‍छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस सुसमाचारद्वारा तिमीहरूको उद्धार भएको छ, यदि त्‍यसमा तिमीहरू अटल रह्यौ भने, नत्रता तिमीहरूले व्‍यर्थैमा विश्‍वास गर्‍यौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरू मैले प्रचार गरेको वचनमा स्थिर रह्‍यौ भने यही सुसमाचारद्वारा तिमीहरूको उद्धार हुनेछ; नत्रता तिमीहरूले व्यर्थैमा विश्‍वास गरेका हुनेछौ।
Nepali ERV (पवित्र बाइबल)
सुमाचारको कारणले तिमीहरू बचाइयौ। तर मैले यो प्रचार गरेको तरिकाको विश्वासमा अडीक बस। नत्र तिमीहरूको विश्वास व्यर्थको विश्वास हो।
Nepali Tamang 2011
चुदे ङाइ थेःना लबा थार्बा पिन्‍बा समाचाररी विश्‍वास लबा आख्‍लानी भिसम जे एनीगदेसे थार्बा याङ्ला, आहिन्‍सम एनीगदेसे लबा विश्‍वास गे आखेल्‍बा तला।