1 Corinthians 15:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसरी आदममा सबै मर्छन्, त्‍यसरी नै ख्रीष्‍टमा सबैले फेरि जीवन पाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि जसरी आदममा सबै मर्दछन्, त्‍यसै गरी ख्रीष्‍टमा सबै जीवित पारिनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी आदममा सबै मरे, त्यसरी नै ख्रीष्‍टमा सबै जीवित पारिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
आदममा जम्मै मानिसहरू मरे त्यसरी नै ख्रीष्टमा हामी सबै फेरि जीवित तुल्याइनछौं।
Nepali Tamang 2011
आदमग्‍याम जम्‍मान म्‍हि सिबा मुला। थेह्रङ् लसीन ख्रीष्‍टग्‍याम चा जम्‍मान म्‍हि सोला।