1 Corinthians 15:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर सबै आ-आफ्‍नो क्रमअनुसार सबैभन्दा पहिले ख्रीष्‍ट बिउँतनुभयो अनि ख्रीष्‍ट फेरि आउनुहुँदा उहाँका विश्‍वासीहरू बिउँतनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हरेक आ-आफ्‍नै क्रमअनुसार— ख्रीष्‍टचाहिँ अगौटे फल, त्‍यसपछि उहाँको पुनरागमनमा ख्रीष्‍टका आफ्‍नैहरू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हरेक आ-आफ्नो क्रमअनुसार ख्रीष्‍ट पहिलो फल, त्यसपछि उहाँको पुनरागमनमा उहाँका आफ्नैहरू सबै जीवित पारिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तर हरेक मानिसलाई उचित क्रमले जीवनमा बौराइन्छ। बौरीनेहरूमा ख्रीष्ट प्रथम हुनुहुथ्यो। त्यसपछि जब ख्रीष्ट आउनु हुन्छ, ख्रीष्टमा हुने सबै मानिसहरूलाई फेरि बौराइनेछ।
Nepali Tamang 2011
तर जम्‍मान म्‍हि ह्राङ ह्राङला पालो अन्‍छार सिबाग्‍याम सोला। ख्रीष्‍ट चा सिबाग्‍याम जम्‍मान भन्‍दा ङाच्‍छा सोजी। ओच्‍छे ख्रीष्‍ट दोःसी फेप्‍खबा धुइरी चा थेदा विश्‍वास लबा म्‍हिगदेएनोन सिबाग्‍याम सोला।