1 Corinthians 15:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि अन्त हुनेछ। त्यस बेला सबै अरू शासन, अधिकार र शक्तिलाई खारिज गरेर उहाँले आफ्नो पूरा राज्य परमेश्वर पितालाई सुम्पिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब अन्त्य आउनेछ, जब उहाँले हरेक शासन, हरेक अख्तियार र शक्ति नष्ट पारेर परमेश्वर, अर्थात् पितालाई राज्य सुम्पिदिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब अन्त्य आउनेछ; जब उहाँले दुष्टका सबै शासन, अधिकार र शक्तिलाई नाश गरेर आफ्ना पिता परमेश्वरलाई राज्य सुम्पनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
अनि तब अन्त आउनेछ। ख्रीष्टले जम्मै शासकहरूलाई, अधिकारीहरूलाई र शक्तिलाई नष्ट पार्नु हुनेछ। तब उहाँले पिता परमेश्वरको हातमा राज्य सुम्पनु हुन्छ।
Nepali Tamang 2011
जमाहेन्से चु जम्बुलिङ नाश तला। थे धुइरी ख्रीष्टसे जम्मान अधिकारगदे, शक्तिगदेदेन शासन लबागदेदा नाश लसी परमेश्वरला य्हुल्सा परमेश्वर आबादान जिम्मा पिन्ना।