1 Corinthians 15:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै कुरा ख्रीष्टको अधीनमा परेपछि परमेश्वरका पुत्र ख्रीष्ट आफैंचाहिँ उहाँकै खुट्टामुनि सबै कुरा राख्नुहुने परमेश्वरको अधीनमा रहनुहुनेछ अनि परमेश्वरले नै सबैमाथि राज्य गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब सबै कुरा उहाँको अधीनमा ल्याइन्छन्, तब स्वयम् पुत्र उहाँको अधीनमा हुनुहुनेछ, जसले सब थोक उहाँको अधीनतामा राख्नुहुन्छ, ताकि परमेश्वर नै सबै थोकका सर्वेसर्वा होऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब परमेश्वरले सबै कुरा ख्रीष्टको अधीनमा गराउनुहुन्छ, तब पुत्र आफैँ पनि पिताको अधीनमा हुनुहुनेछ, जसले सबै कुरा ख्रीष्टको अधीनमा राखिदिनुभएको छ, ताकि परमेश्वर सबै कुरामा सर्वेसर्वा होऊन्।
Nepali ERV (पवित्र बाइबल)
जब प्रत्येक थोक ख्रीष्टको अधीनमा राखिनु भयो। परमेश्वरनै एक हुनु हुन्छ जसले सब कुछ ख्रीष्टको अधीनमा राख्नु भयो। ख्रीष्ट तब पुत्र आफै पनि परमेश्वरको अधीनमा राखियो। परमेश्वरको अधीनमा राखिएको छ, तब परमेश्वर सब कुराको पूर्ण शासक हुनु हुन्छ।
Nepali Tamang 2011
जम्मान स्हे ख्रीष्टला शासनरी भमाहेन्से ख्रीष्टएनोन परमेश्वरला तहरी धन्छ्याला। ओच्छे जम्मान स्हेथोरी परमेश्वरसेन शासन लला।