1 Corinthians 15:29 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि नबिउँतने भए मर्नेको लागि बप्तिस्मा लिने मानिसहरूलाई के फाइदा भयो? यदि मरेकाहरू बिउँतदैनन् भने किन तिनीहरूलाई त्यसको लागि बप्तिस्मा दिइयो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नत्रता मृतकहरूका निम्ति बप्तिस्मा लिएको अर्थ के भयो? मृतकहरू जीवित नपारिने भए ता तिनीहरूका निम्ति मानिसहरूले किन बप्तिस्मा लिन्छन्?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि पुनरुत्थान नहुने भए, मरेकाहरूका निम्ति बप्तिस्मा लिनुको के आवश्यकता हुनेछ? यदि मरेकाहरू पुनर्जीवित हुँदै नहुने भए, किन मानिसहरूले तिनीहरूका लागि बप्तिस्मा लिन्छन्?
Nepali ERV (पवित्र बाइबल)
एक पल्ट मरिसकेका मानिसहरूलाई बौराइँदैन भने मरेकाहरूका निम्ति बप्तिस्मा लिनहरूले के गर्छन्? यदि मरेकाहरू फेरि बौरँदैनन् भने तिनीहरूको निम्ति बप्तिस्मा किन लिइन्छ?
Nepali Tamang 2011
सिबाग्याम दोःसी आसोबा हिन्सम सिबागदेला लागिरी बप्तिस्मा किन्बा म्हिगदेदा तिग फाइदा तला? चुदे सिबाग्याम आसो भिसम थेनीगदेसे थेला लागिरी तिग्दा बप्तिस्मा किन्बा?