1 Corinthians 15:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले पाएको यो मुख्य कुरो नै तिमीहरूलाई दिएको हुँ। त्यो हो, धर्मशास्त्रले भनेझैँ ख्रीष्ट हाम्रा पापको लागि मर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिएँ, अर्थात् पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मैले जे वचन पाएँ, त्यसैलाई सबैभन्दा महत्त्वपूर्ण ठानी तिमीहरूलाई सुम्पिदिएँ: धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
मैले पाएकै समाचार तिमीहरूलाई दिएँ। मैले खुबै महत्वपूर्ण कुरो तिमीहरूलाई दिएँ कि हाम्रो पापहरूको निम्ति ख्रीष्टको मृत्यु भयो, जस्तो धर्म शास्त्रे भन्छः
Nepali Tamang 2011
तिग्दा भिसम परमेश्वरला बचन अन्छार ख्रीष्ट य्हाङला पापला लागिरी सिजी भिसी ङाइ था याङ्बा मुल तामनोन ङाइ एनीगदेदा थेःना लबा मुला।