1 Corinthians 15:34 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
होशमा आओ। पाप गर्न छोड। तिमीहरूका लागि लाजको कुरा हो, तर म भन्छु तिमीहरूमध्ये कतिले परमेश्वरलाई चिनेका छैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
होशमा होओ, अब उप्रान्त पाप नगर। किनकि कतिलाई त परमेश्वरको ज्ञानै छैन। तिमीहरूलाई लज्जित तुल्याउनलाई मैले यो भनेको हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
होशमा आओ, पाप गर्न छोड। म यो तिमीहरूलाई शर्ममा पार्नलाई भन्दैछु; किनकि तिमीहरूमध्ये कतिले त परमेश्वरलाई चिनेका छैनौ।
Nepali ERV (पवित्र बाइबल)
उचित बिचारमा आऊ र पाप गर्न छोड। तिमीहरूमा कतिले परमेश्वरलाई जान्दैनौ। तिमीहरूलाई शरममा पार्नु म यसो भन्छु।
Nepali Tamang 2011
दाहेन्से एनीगदेसे ठीक ताम म्हन्गो, ओच्छे पाप थालउ। तिग्दा भिसम एनीगदे न्हङला गाते म्हिसे मी परमेश्वरदा ङोसेबान आरे। ङाइ चु ताम पाङ्मा एनीगदेदा पेःबा खतोःबा।