1 Corinthians 15:35 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले भन्ला, “कसरी मरेको फेरि बिउँतन्छ अनि बिउँतदा कस्तो शरीर हुन्छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर कसैले सोध्ला “मृतकहरू कसरी पुनर्जीवित हुन्छन्, र तिनीहरू कस्ता किसिमको शरीर लिएर आउनेछन्?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर कसैले सोध्ला, “मरेकाहरू कसरी पुनर्जीवित हुन्छन्? र कस्ता किसिमका शरीरमा तिनीहरू आउनेछन्?”
Nepali ERV (पवित्र बाइबल)
तर कसैले सोध्न सक्छन् “मरेकाहरू कसरी बौरन्छन्? तिनीहरूको शरीर कस्तो हुन्छ?”
Nepali Tamang 2011
तर खालै म्हिसे “सिबागदे दोःसी खाह्रङ् लसी सोला? ओच्छे सोमाहेन्से थेनीगदेला ल्हुइ खाह्रङ्बा तला?” भिसी ङ्योइला।