1 Corinthians 15:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँ गाडिनुभयो, धर्मशास्त्रले भनेझैँ तेस्रो दिनमा फेरि बिउँतनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्त्रअनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उहाँ गाडिनुभयो र धर्मशास्त्रअनुसार तेस्रो दिनमा पुनर्जीवित हुनुभयो।
Nepali ERV (पवित्र बाइबल)
कि ख्रीष्ट गाडिए अनि तीन दिन पछि बौरिए, जस्तो धर्मशास्त्रले भन्छ;
Nepali Tamang 2011
थेदा ल्हुजी ओच्छे परमेश्वरला बचन अन्छार थे सोमरेमाकुनु सिबाग्याम दोःसी सोजी।