1 Corinthians 15:40 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आकाशमा हुने घाम, जून र ताराहरूको आफ्‍नै रूप छ, र पृथ्‍वीमा हुने प्राणीहरूको पनि आफ्‍नै रूप छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि शरीर पनि स्‍वर्गीय र पार्थिव हुन्‍छन्‌। स्‍वर्गीय शरीरको तेज एक किसिमको छ, र पार्थिव शरीरको तेज अर्कै किसिमको।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
स्वर्गीय शरीरहरू पनि हुन्छन् र सांसारिक शरीरहरू पनि हुन्छन्; तर स्वर्गीय शरीरहरूको तेज एक किसिमको हुन्छ, र सांसारिक शरीरहरूको तेज अर्कै किसिमको हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
स्वर्गीय शरीरहरू र पार्थिव शरीरहरू छन्। तर स्वर्गीय शरीरहरूको शोभा एक किसिमको हुन्छ। पार्थिव शरीरहरूको शोभा भिन्दै किसिमको हुन्छ।
Nepali Tamang 2011
मुरी मुबा स्‍हेगदेला ह्राङ ह्राङलान रुपदेन य्‍हाल तला ओच्‍छे जम्‍बुलिङरी मुबा स्‍हेगदेलाएनोन ह्राङ ह्राङलान रुप तला।