1 Corinthians 15:43 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गाडिंदा हाम्रो शरीर नराम्रो र कमजोर हुन्‍छ, फेरि बिउँतदा राम्रो र शक्तिशाली भएर आउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनादरमा त्‍यो गाडिन्‍छ, महिमामा त्‍यो जीवित हुन्‍छ। दुर्बलतामा त्‍यो गाडिन्‍छ, शक्तिमा त्‍यो जीवित हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो अनादरमा गाडिन्छ, तर महिमामा पुनर्जीवित पारिनेछ; त्यो दुर्बलतामा गाडिन्छ, तर सामर्थ्यमा पुनर्जीवित पारिनेछ।
Nepali ERV (पवित्र बाइबल)
अनादरमा त्यो गाडिन्छ, महिमामा त्यो जीवित हुन्छ। दुर्बलतामा त्यो गाडिन्छ, शक्तिमा त्यो जीवित हुन्छ।
Nepali Tamang 2011
सिमाहेन्‍से ल्‍हुबा य्‍हाङला ल्‍हुइ आज्‍यबादेन कमजोर तला। ओच्‍छे सिबाग्‍याम सोमाहेन्‍सेला ल्‍हुइ जेबादेन शक्तिशाली तला।