1 Corinthians 15:45 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसैले धर्मशास्त्रमा यो लेखिएको छ, “पहिलो मानिस आदमचाहिँ जीवन पाउने मानिस थिए।” तर आखिरी आदम (ख्रीष्ट) चाहिँ जीवन दिने आत्मा नै हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण यस्तो लेखिएको छ, “पहिलो मानिस आदम जीवित प्राणी भयो।” अन्तिम आदम जीवन दिने आत्मा भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण यसरी लेखिएको छ: “पहिलो मानिस आदम जीवित प्राणी भयो”; अन्तिम आदमचाहिँ जीवन दिने आत्मा हुनुभयो।
Nepali ERV (पवित्र बाइबल)
धर्मशास्त्रमा जस्तो लेखिएको छः “प्रथम मानिस एउटा जीवित थोक भयो। तर अन्तिम आदम आत्मा भयो जसले जीवन दिन्छ।”
Nepali Tamang 2011
थेतबासेलमा बचनरीनोन, “जम्मान भन्दा ङाच्छाला म्हि आदम चा सोबा म्हि दोजी” भिसी भ्रिबा मुला। तर लिच्छाला आदम चा स्य्हान्दोदा जुकजुकधोनाला जुनी पिन्बा आत्मा तजी।