1 Corinthians 15:48 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पृथ्वीका मानिसहरू माटोले बनाएको जस्तै हुन्, स्वर्गका मानिसहरूचाहिँ स्वर्गबाट आउनुभएका मानिसजस्तै हुन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
माटोले बनिएको मानिसजस्तो थियो, माटोले बनिएकाहरू पनि त्यस्तै हुन्छन्, र स्वर्गीय मानिस जस्तो छ, स्वर्गकाहरू पनि त्यस्तै हुन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
माटोबाट बनेको मानिसजस्तो थियो, पृथ्वीका मानिसहरू त्यस्तै हुन्छन्; स्वर्गीय मानिसजस्ता हुन्छन्, स्वर्गका अरूहरू पनि त्यस्तै हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू पृथ्वीका हुन्। तिनीहरू पृथ्वीको पहिलो मानिस जस्तो हुन्। तर ती मानिस जो स्वर्गका हुन् ती स्वर्गको मानिस जस्तै हुन्।
Nepali Tamang 2011
जम्बुलिङरी मुबा म्हिगदे चा थे साप्रासे स्होबा म्हि ह्रङ्बान मुला, ओच्छे स्वर्गरी मुबा म्हिगदे चा स्वर्गग्याम फेप्खबा म्हि ह्रङ्बान मुला।