1 Corinthians 15:54 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नाश हुने नाश नहुने हुँदा मर्ने नमर्ने भएर फेरिंदा धर्मशास्त्रले भनेको कुरा पूरा हुन्छ, “मृत्यु नै मारियो, जित पूरा भयो,”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब विनाशीले अविनाशी र मरणशीलले अमरत्व धारण गर्छ, तब लेखिएको त्यो वचन पूरा हुनेछ, “मृत्यु विजयमा निलिएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब विनाशीले अविनाशी रूप र मरणशीलले अमरताको रूप धारण गर्नेछ, तब लेखिएको त्यो वचन पूरा हुनेछ: “मृत्युलाई विजयमा निलिएको छ।”
Nepali ERV (पवित्र बाइबल)
यसैले यो शरीर जुन नष्ट हुन्छ त्यसले अविनाशी धारण गर्दछ। र यो शरीर जुन मरणशील छ त्यसले अमरता पहिरिन्छ। जब यस्तो हुन्छ तब यस धर्म शास्त्रको भनाई सत्य ठहरिनछः “मृत्यु विजयमा निलिएको छ।” यशैया 25:8
Nepali Tamang 2011
सिबा ल्हुइ खाइमै आसिबादेन नइसी निबा ल्हुइ खाइमै आनइबा दोमाहेन्से बचनरी “कालदाएनोन ढाजी” भिसी भ्रिबा ताम पूरा तला।