1 Corinthians 15:55 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“खै मृत्यु, तैँले कहाँ जितिस्? मृत्यु तेरो शक्ति खै?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“ए मृत्यु, तेरो विजय कहाँ? ए मृत्यु, तेरो खील कहाँ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ए मृत्यु, तेरो विजय कहाँ छ? ए मृत्यु, तेरो खील कहाँ छ?”
Nepali ERV (पवित्र बाइबल)
“हे मृत्यु! तेरो विजय कहाँ छ? चिहान! तेरो विषदन्त शक्ति कहाँ छ?” होशे 13: 14
Nepali Tamang 2011
“काल एसे खानङ ढाबा मुला? काल खाइ एला शक्ति?”