1 Corinthians 15:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि उहाँलाई विश्‍वास गर्ने पाँच सय दाजुभाइहरूकहाँ एकै चोटि देखा पर्नुभयो। उहाँलाई देख्‍नेहरूमा कति मरेर गए पनि धेरैजसो अझै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि उहाँ एकै समयमा पाँच सयभन्‍दा बढ़ी भाइहरूकहाँ एकसाथ देखा पर्नुभयो, जसमध्‍ये धेरैजसो अहिलेसम्‍म छँदैछन्‌ तर कोही-कोही सुतिसकेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि उहाँ पाँच सयभन्दा बढी दाजुभाइ-दिदीबहिनीहरूकहाँ एकै समयमा देखा पर्नुभयो, जसमध्ये धेरै जना अझै पनि जीवित छँदैछन् र कतिचाहिँ सुतिसकेका छन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि पाचँ सय भन्दा बेशी भाइहरूकहाँ ख्रीष्ट एकैचोटि देखा पर्नु भयो। कतिपय दाज्युभाईहरू आज सम्म जीवित छन् त कोही मरिसके।
Nepali Tamang 2011
जमाहेन्‍से थेदा ह्राङदा विश्‍वास लबा ग्‍यार्जा ङा भन्‍दा ल्‍हाना ज्‍योज्‍यो आले नाना आङागदेसे तिक्‍खुरीन म्राङ्जी। थेनीगदे न्‍हङला ल्‍हाना ह्रङ्‌बा म्‍हिगदे दान्‍देधोनाएनोन मुला, तर कोइ कोइ चा सिसी जिन्‍जी।