1 Corinthians 15:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि येशू याकूबकहाँ देखा पर्नुभयो। त्‍यसपछि सबै प्रेरितकहाँ देखा पर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि याकूब र सबै प्रेरितहरूकहाँ उहाँ देखा पर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँ याकोबकहाँ देखा पर्नुभयो, त्यसपछि सबै प्रेरितहरूकहाँ देखा पर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
अनि ख्रीष्ट याकूबकहाँ देखा पर्नुभयो र केही पछि सबै प्रेरितहरूकहाँ देखा पर्नुभयो।
Nepali Tamang 2011
जमाहेन्‍से थेदा याकूबसे म्राङ्जी, ओच्‍छे लिच्‍छा जम्‍मान मुल चेलागदेसे म्राङ्जी।