1 Corinthians 15:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबैभन्दा पछि मलाई प्रभुले दर्शन दिनुभयो। यद्यपि म असाधारण प्रकारले जन्‍मेको बालकजस्‍तो छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबैभन्‍दा अन्‍त्‍यमा असमयमा जन्‍मेको मानिसकहाँ जस्‍तो मकहाँ पनि उहाँ देखा पर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि सबैभन्दा अन्तिममा समय पूरा नभइकन जन्मेको व्यक्तिकहाँ जस्तो मकहाँ पनि देखा पर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
सबैभन्दा पछि ख्रीष्ट मकहाँ देखा पर्नु भयो। म स्वभाविक समय भन्दा पहिल्यै जन्मेको बालक जस्तो थिए।
Nepali Tamang 2011
थेदा जम्‍मान भन्‍दा लिच्‍छा चा ङाइ म्राङ्जी। थे धुइरी चा ङा ला आछ्‌योना न्‍हबा कोला ह्रङ्‌बान मुबा।