1 Corinthians 15:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रेरितहरूमा सबैभन्दा सानोचाहिँ म नै हुँ। हुन त म प्रेरित मानिने योग्यको पनि छैनँ किनभने मैले परमेश्वरको मण्डलीलाई अत्याचार गरें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि प्रेरितहरूमध्ये म सबैभन्दा तुच्छ हुँ। म प्रेरित भनिन योग्य छैनँ। किनभने मैले परमेश्वरको मण्डलीलाई खेदो गरें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि म सबै प्रेरितहरू भन्दा तुच्छ हुँ, म त प्रेरित भनिने लायकको पनि छैनँ; किनभने मैले परमेश्वरको मण्डलीलाई सताएको थिएँ।
Nepali ERV (पवित्र बाइबल)
जम्मै प्रेरितहरू मभन्दा ठूला छन् किनभने मैले परमेश्वरको मण्डलीको खेदो गरें। त्यसैले म चेला कहलाइनु पनि लायकको छैन।
Nepali Tamang 2011
तिग्दा भिसम जम्मान मुल चेलागदे ङा भन्दा घ्रेन हिन्ना, थेनीगदे न्हङरी ङा चा तिगैनोन आहिन। तिग्दा भिसम ङाइ परमेश्वरला मण्डलीदा ल्हानान दुख पिन्बासे लमा ङा मुल चेला भिबाधोनाला आरे।