1 Corinthians 16:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्तिफनास, फोर्टुनाटस र अखाइकस आउँदा म धेरै खुसी भएँ किनभने उनीहरूले तिमीहरू नहुँदाको कमी पूरा गरेका छन्। तिमीहरू नहुँदाको न्यास्रोपन हराएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्तिफनास, फोर्टुनाटस र अखाइकसको आगमनमा म आनन्दित भएँ, किनकि तिमीहरूको अनुपस्थिति तिनीहरूले पूरा गरिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब स्तिफनस, फोर्टुनाटस र अखाइकस मकहाँ आए, तब म आनन्दित भएँ; किनभने तिमीहरूबाट भएको कमीलाई तिनीहरूले पूरा गरिदिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
स्तिफनस, फोर्टुनाटस, र अखाइकस आएकामा म र्हषित छु। तिमीहरू यहाँ छैनौ तर तिनीहरू तिमीहरूका ठाउँमा छन्।
Nepali Tamang 2011
स्तिफनास, फोर्टुनाटसदेन अखाइकस खमा ङा ल्हानान ताङ्जी। तिग्दा भिसम थेनीगदेसे एनीगदे आरेबासे लमा ङादा तोःबा जम्मान स्हेगदे पिन्बा मुला।