1 Corinthians 16:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीहरूले तिमीहरूलाई जस्‍तै मलाई पनि आनन्‍द दिएका छन्। तिमीहरूले यस्‍ता मानिसहरूको इज्‍जत गर्नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तिनीहरूले मेरो र तिमीहरूका आत्‍मालाई पनि उत्‍साहित तुल्‍याए। यस्‍ता मानिसहरूको कदर गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका कारण मेरो र तिमीहरूका आत्मालाई पनि शीतल पारिदिएका छन्। यस्ता मानिसहरू आदर पाउने योग्यका हुन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले मेरो आत्मालाई र तिनीहरूको आत्मालाई विश्राम दिएकाछन्। यस्ता मानिसहरूको मूल्य तिमीहरूले चिन्नु पर्छ।
Nepali Tamang 2011
थेनीगदेसे एनीगदेदा ह्रङ्नोन ङादाएनोन आँट पिन्‍बा मुला। थेतबासेलमा एनीगदेसे थेह्रङ्बा म्‍हिगदेदा मान लउ।