1 Corinthians 16:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एशियाका मण्‍डलीहरूको तर्फबाट तिमीहरूलाई अभिवादन छ। अकिलास र प्रिस्‍काले र उनीहरूका घरमा जम्‍मा हुने मण्‍डलीले तिमीहरूलाई प्रभुमा सादर अभिवादन पठाएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एशियाका मण्‍डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। अकिलास र प्रिस्‍काले र तिनीहरूको घरमा भएका मण्‍डलीले प्रभुमा तिमीहरूलाई हार्दिक अभिवादन पठाएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एशियाको प्रान्तमा भएका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। अक्विला, प्रिस्किला र तिनीहरूका घरमा भेला हुने मण्डलीले पनि तिमीहरूलाई प्रभुमा न्यानो अभिवादन पठाएका छन्।
Nepali ERV (पवित्र बाइबल)
एशियाका मण्डलीहरूले तिमीहरूलाई शुभेच्छा पठाउँछन्। अक्वीला र प्रिस्किल्लाले पनि प्रभुमा तिमीहरूलाई शुभेच्छा पठाउँछन्। तिनीहरूका घरमा भेला हुने मण्डलीले पनि तिमीहरूलाई शुभेच्छा पठाउँछन्।
Nepali Tamang 2011
एशियारी मुबा मण्‍डलीगदेसे एनीगदेदा फ्‍याफुल्‍ला भिसी पाङ्बा मुला। अकिलासदेन प्रिस्‍का ओच्‍छे थेनीगदेला दिमरी मुबा मण्‍डलीसेनोन एनीगदेदा फ्‍याफुल्‍ला भिसी पाङ्बा मुला।