1 Corinthians 16:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फर्कंदाचाहिँ तिमीहरूकहाँ आएर बस्‍छु होला, सायद हिउँदभरि नै बस्‍छु होला। त्‍यसपछि म जहाँ जाँदा पनि तिमीहरूले मलाई सहायता गर्न सक्‍छौ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शायद म तिमीहरूकहाँ केही दिन बस्‍नेछु, अथवा हिउँद पनि बिताउनेछु। त्‍यसपछि म जहाँ गए तापनि तिमीहरूले मेरो यात्राको बन्‍दोबस्‍त मिलाइदिन सक्‍नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सायद म तिमीहरूसँग केही समय बिताउनेछु वा पूरै हिउँद पनि बिताउँन सक्छु, ताकि तिमीहरूले मलाई मेरो बाँकी यात्रामा सहयोग गर्न सक्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
यदि सम्भव हुन सके, केही दिन म तिमीहरूसित बसुँला। म हिउँद भरि पनि तिमीहरूसित बस्न सक्छु। तब जहाँ-जहाँ म जान्छु तिमीहरूले मेरो यात्रामा सहायता गर्न सक्छौ।
Nepali Tamang 2011
एनीगदेदेन छ्‌याम ङा तिगै धिनधोना चिखम्‍ला तला, तजी भिसम सेर्ख भरनोन एनीगदेदेन छ्‌याम चिखम्‍ला। जमाहेन्‍से ङा जुन ग्‍लारी निसैनोन एनीगदेसे ङादा ग्‍यामरी तोःबा जम्‍मान स्‍हे ढिक्‍ना लखम्‍ला।