1 Corinthians 2:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भाइहरू, तिमीहरूकहाँ परमेश्‍वरको रहस्‍य बताउन आउँदा बोलीको बठ्याइँ र ज्ञानको धाक मैले देखाइनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाइ हो, म तिमीहरूकहाँ आउँदा, ठूला-ठूला कुराहरू र बुद्धिमा परमेश्‍वरका गवाहीको घोषणा गर्दै आइनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दाजुभाइ-दिदीबहिनीहरू हो, जब म तिमीहरूकहाँ आएँ, तब म मानिसको बुद्धि र चलाखीपूर्ण वचनमा आइनँ, तर मैले तिमीहरूलाई परमेश्‍वरको रहस्यको बारेमा गवाही दिँदै आएँ।
Nepali ERV (पवित्र बाइबल)
प्यारा दाज्यू-भाइ, दिदी-बहिनीहरू हो, जब म तिमीहरू कहाँ आएँ, मैले तिमीहरूलाई परमेश्वरको सत्य घोषणा गरें। तर मैले आलंकारिक शब्द लगाएर वा ज्ञानको कुरा गरीनँ।
Nepali Tamang 2011
ङाला ज्‍योज्‍यो आले नाना आङागदे, परमेश्‍वरला बारेरी पाङ्‌बारी ङा एनीगदे मुबा ग्‍लारी खमा ङाइ ङाला ज्ञान बुद्धिरी घमण्‍ड लसी एनीगदेदेन छ्‌याम घ्रेन घ्रेन ताम आलनी।