1 Corinthians 2:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले आफ्नै आत्माद्वारा हामीलाई आफ्ना कुरा बुझाउनुभएको छ। पवित्र आत्माले सबै कुरा खोज्नुहुन्छ, परमेश्वरका गहिराभन्दा पनि गहिरा कुराहरूसमेत खोज्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरले हाम्रा निम्ति पवित्र आत्माद्वारा त्यो प्रकट गर्नुभएको छ। किनकि पवित्र आत्माले प्रत्येक कुरा खोज्नुहुन्छ, परमेश्वरका गहिरा-गहिरा कुराहरू पनि खोजी गर्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी कुराहरू परमेश्वरले हामीलाई उहाँका आत्माद्वारा प्रकट गर्नुभएको छ। आत्माले सबै कुराहरू, परमेश्वरका गहिराइमा भएका कुराहरूलाई पनि खोजी गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले यी कुराहरू हामीलाई आत्माद्वारा देखाउनु भएकोछ। आत्माले प्रत्येक कुरो बुझ्छ। परमेश्वरको गंभीर रहस्य समेत आत्माले बुझ्छ।
Nepali Tamang 2011
परमेश्वरसे ह्राङला आत्माग्यामसेन य्हाङदा थे जम्मान ताम उन्बा मुला। तिग्दा भिसम परमेश्वरला आत्मादा जम्मान ताम था मुला। ओच्छे म्हिसे था आयाङ्बा परमेश्वरला सेमला तामगदेएनोन परमेश्वरला आत्मादान था मुला।