1 Corinthians 2:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसको बारेमा सबै थोक जान्‍ने उसैको भित्र रहेको आत्‍मा हो। अरू कसले जान्‍न सक्‍छ र? त्‍यसै गरी परमेश्‍वरको आत्‍माले मात्र परमेश्‍वरका सबै कुरा जान्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसभित्र रहेको आफ्‍नै आत्‍माबाहेक कसले मानिसका विचारलाई बुझ्‍न सक्‍छ? त्‍यसरी नै परमेश्‍वरका विचार परमेश्‍वरका आत्‍माबाहेक कसैले बुझ्‍दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मानिसको आफूभित्रको आत्माले बाहेक अरू कसले तिनीहरूको विचारहरू जान्दछ र? त्यसरी नै परमेश्‍वरका विचारहरू परमेश्‍वरको आत्माले बाहेक कसैले जान्दैन।
Nepali ERV (पवित्र बाइबल)
जसरी कसैले पनि अर्को मानिसको विचारहरू बुझ्न सक्दैन, खाली त्यो आत्मा जुन मानिसभित्र रहन्छ, त्यसले मात्र विचारहरू बुझ्छ। परमेश्वरको विषयमा पनि त्यस्तै हो। परमेश्वरका विचारहरू कसैले जान्दैन। तिनीहरू परमेश्वरकै आत्माले मात्र जान्दछ।
Nepali Tamang 2011
म्‍हिला सेमला ताम थे न्‍हङरी मुबा ह्राङलान आत्‍मासे जे घोला, थेह्रङ् लसीन परमेश्‍वरला सेमला ताम परमेश्‍वरला आत्‍मासे जे घोला।