1 Corinthians 2:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मशास्‍त्र भन्‍छ, “प्रभुको मन कसले जान्‍दछ र कसले उहाँलाई सिकाउने?” तर हामीले चाहिँ ख्रीष्‍टको मन पाएका छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“किनकि कसले प्रभुको मनलाई जानेको छ? र कसले उहाँलाई सिकाउन सक्‍छ?” तर हामीसँग त ख्रीष्‍टको मन छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि, “प्रभुको मनलाई कसले जानेको छ, र उहाँलाई कसले सिकाउन सक्छ?” तर हामीसँग ख्रीष्‍टको मन छ।
Nepali ERV (पवित्र बाइबल)
“परमप्रभुको मनलाई कसले जान्न सक्छ? परमप्रभुलाई कसैले अह्राउन सक्छ?” यशैया 40:13 तर हामीसँगत त ख्रीष्टको मन छ।
Nepali Tamang 2011
तिग्‍दा भिसम बचनरी चुह्रङ् भिसी भ्रिबा मुला, “खाल्‍से प्रभुला सेम घोखम्‍ला? ओच्‍छे खाल्‍से प्रभुदा लोप्‍बारी खम्‍ला?” तर य्‍हाङसे मी ख्रीष्‍टला सेम याङ्बा मुला।

Recommended Reading