1 Corinthians 2:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूकहाँ आउँदा कमजोर थिएँ र डरले काम्‍दै बसें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूकहाँ दुर्बलतामा र ज्‍यादै डर र कम्‍पसाथ आएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूकहाँ दुर्बलतामा साह्रै डर र कम्पसाथ आएँ।
Nepali ERV (पवित्र बाइबल)
जब म तिमीहरूकहाँ आएँ, म कमजोर थिँए अनि डरले कामिरहेको थिएँ।
Nepali Tamang 2011
एनीगदे मुबा ग्‍लारी खबा धुइरी ङा कमजोर मुबा, ओच्‍छे लोङ्सी ङाला तिङ धर्बा मुबा।