1 Corinthians 2:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले बोल्दा र प्रचार गर्दा बोलीको बठ्याइँ र बुद्धिका ठूला-ठूला शब्दहरू चलाइनँ; तर परमेश्वरका आत्मा र शक्तिको पक्का सबुत दिएर मैले प्रचार गरें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो उपदेश र सन्देश घतलाग्दो र बुद्धिपूर्ण शब्दमा थिएन, तर पवित्र आत्माको र शक्तिको प्रदर्शनमा थियो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो शिक्षा बुद्धि र लोभ्याउने शब्दहरूमा थिएन, तर आत्मिक शक्तिको प्रदर्शनमा थियो;
Nepali ERV (पवित्र बाइबल)
मेरो वचन र प्रचार मानिसहरूलाई फुस्लाउने ज्ञानीका शब्दहरू थिए, तर मेरो शिक्षाको प्रमाण शक्ति थियो जुन आत्मादेखि आउँछ।
Nepali Tamang 2011
ङाइ एनीगदेदेन छ्याम ताम लबान बचनग्याम पाङ्मा एनीगदेदा व्हाम्बारी ङाला ज्ञान बुद्धिदेन शक्तिग्याम तिगै ताम आपाङ्नी, तर ङाला गेग्यामसेन परमेश्वरला आत्माला शक्ति उन्जी।