1 Corinthians 2:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैले तिमीहरूको विश्‍वास मानिसको ज्ञान-बुद्धिमा होइन तर परमेश्‍वरको शक्तिमा अडिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ताकि तिमीहरूको विश्‍वास मानिसको बुद्धिमा होइन, तर परमेश्‍वरको शक्तिमा आधारित होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ताकि तिमीहरूका विश्‍वास मानिसहरूका बुद्धिमा नभएर परमेश्‍वरको शक्तिमा आधारित होस्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूको विश्वास मानिसको ज्ञानमा होइन तर परमेश्वरको शक्तिमा आधारित होस् भनि मैले त्यसो गरें।
Nepali Tamang 2011
एनीगदेला विश्‍वास म्‍हिला ज्ञान बुद्धिथोरी आहिन, तर परमेश्‍वरला शक्तिथोरी तगै भिसी ङाइ थेह्रङ् लबा हिन्‍ना।