1 Corinthians 2:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैपनि हामी पाकाहरूसँग ज्ञानको कुरा गर्छौं; तर त्‍यो ज्ञान यस युगको ज्ञान होइन। यो युगमा राज गर्नेहरूको ज्ञान पनि होइन। राज गर्नेहरू त बितिरहन्छन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि परिपक्‍व भएकाहरूका बीचमा हामी बुद्धिको प्रचार गर्दछौं, तर यस युगको बुद्धि होइन, न त यस युगका शासकहरूको बुद्धि, जो निश्‍चय बितिजानेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी परिपक्व भएकाहरूका बीचमा बुद्धिको सन्देश प्रचार गर्छौँ, तर यस युगको बुद्धि अथवा यस युगका शासकहरूको बुद्धि होइन, जो नाश भएर जानेछ।
Nepali ERV (पवित्र बाइबल)
पाको भएका मानिसहरूलाई हामी ज्ञान दिंदछौं। तर हामी जुन ज्ञान सिकाउछौं सांसारिक ज्ञान होइन। यो यस संसारका शासकहरूको ज्ञान पनि होइन।
Nepali Tamang 2011
तसैनोन पाको म्‍हिगदेदा ङन्‍से ज्ञान बुद्धिला ताम लोप्‍बा मुला। तर ङन्‍से लोप्‍बा ज्ञान बुद्धिला ताम चु जम्‍बुलिङला म्‍हिगदेदेन शासन लबागदेला ज्ञान बुद्धिला ताम आहिन। थेह्रङ्बा ज्ञान बुद्धि थोबा म्‍हिगदे चा नाश तसी निला।