1 Corinthians 2:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर धर्मशास्त्रमा यस्तो लेखिएको छ, “मानिसले कहिले नदेखेको, नसुनेको, कहिले नचिताएको कुरा नै परमेश्वरले आफूलाई प्रेम गर्नेहरूका लागि तयार पार्नुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यसो लेखिएको छ, “आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका, यी नै कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तापनि यसरी लेखिएको छ: “कुनै आँखाले नदेखेका, कुनै कानले नसुनेका, कुनै मानवीय मनमा नसोचिएका, यी कुराहरू परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
तर, जस्तो शास्त्रमा लेखिएको छः “कुनै आँखाले पनि नदेखेको, कुनै कानले पनि नसुनेको, कसैले चिन्ता सम्म नगरेको कुरा आफूलाई प्रेम गर्नेहरूका निम्ति परमेश्वरले तयार पार्नु भएकोछ।” यशैया 644
Nepali Tamang 2011
तर बचनरी चुह्रङ् भिसी भ्रिबा मुला, “खालैसेन खाइमै आम्राङ्बा, खाइमै आथेःबा, खाइमै सेमरी आम्हन्बा तामगदे परमेश्वरसे ह्राङदा माया लबा म्हिगदेला लागिरी ठीक लबा मुला।”