1 Corinthians 3:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने परमेश्‍वरले हाल्‍नुभएको एउटै जग येशू ख्रीष्‍ट नै हुनुहुन्‍छ। कसैले अरू कुनै जग हाल्‍न सक्‍तैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि जुन जग बसालिसकिएको छ, जो येशू ख्रीष्‍ट हुनुहुन्‍छ, त्‍यसबाहेक कुनै मानिसले अर्को जग बसाल्‍न सक्‍दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जुन जग बसालिएको छ; त्यो जग स्वयम् येशू ख्रीष्‍ट हुनुहुन्छ; त्यसबाहेक कसैले अर्को जग बसाल्न सक्दैन।
Nepali ERV (पवित्र बाइबल)
जग बसालिसकिएको छ। कसैले अर्को जग बासाल्न सक्ने छैन। बसाली सकिएको त्यो जग येशू ख्रीष्ट हुनुहुन्छ।
Nepali Tamang 2011
तिग्‍दा भिसम थे जग चा येशू ख्रीष्‍टनोन हिन्‍ना। थे जग बाहेक स्‍य्‍हान्‍दो खालैसे अर्गु जग थान्‍बारी आखम।